बार्सिलोनाका खेलाडी पुनः पारिश्रमिक कटौति गर्न सहमत

बार्सिलोनाका खेलाडी पुनः पारिश्रमिक कटौति गर्न सहमत
+
-

स्पेनिस क्लब बार्सिलोनाका खेलाडीहरु पारिश्रमिक कटौतिमा सहमत भएका छन् । पारिश्रमिक कटौति गर्न खेलाडी सहमत भएपछि बार्सिलोनाले १२२ मिलियन युरो बचत गर्ने भएको छ ।

यस्तै झण्डै ५० मिलियन युरोको भुक्तानी तीन वर्षका लागि स्थगित गर्ने सम्बन्धमा खेलाडीसँग बार्सिलोनाले सहमति गरेको छ ।

बार्सिलोनाको पछिल्लो खाता अनुसार ९७ मिलियन युरो घाटा देखिएको थियो । यस्तै उसको खुद ऋण ४८८ मलियन युरो देखिएको छ ।

हालको आर्थिक अवस्थालाई पुनः मार्गमा ल्याउनका लागि खेलाडीसँग भएको सम्झौता महत्वपूर्ण रहेको क्लबले जनाएको छ ।

गएको मार्चमा कोरोना भाइरसको महामारीको समयमा बार्सिलोनाका खेलाडीहरु ७० प्रतिशतसम्म पारिश्रमिक कटौति गर्न सहमत भएका थिए ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष