विराटनगरमा कोरोना भाइरस संक्रमित एकजनाको मृत्यु

विराटनगरमा कोरोना भाइरस संक्रमित एकजनाको मृत्यु
+
-

विराटनगर– विराटनगरको नोबेल शिक्षण अस्पतालमा कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार शनिबार राती ११ बजे उपचारका क्रममा उर्लाबारी नगरपालिका ५ का पुरुषको मृत्यु भएको हो। ५५ वर्षीय पुरुषमा पेट दुख्ने, वान्ता, ज्वरो तथा छाती दुख्ने समस्या रहेको दाहालले जानकारी दिए।

मंसिर ४ गते अस्पतालमा भर्ना गरिएका पुरुषको पीसीआर परीक्षण गर्दा ५ गते पोजिटिभ रिपोर्ट आएको थियो। कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै उनलाई अस्पतालको आइसोलेसनमा भर्ना गरी उपचार सुरु गरिएको दाहालले जानकारी दिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष