फोटो फिचर

फूलले ढाकिँदा यस्तो देखियो भृकुटीमण्डप

फूलले ढाकिँदा यस्तो देखियो भृकुटीमण्डप
+
-

काठमाडौं – पुष्प व्यवसायको विकास र विस्तारका लागि भन्दै गएको चैत ३० देखि वैशाख ३ सम्म काठमाडौंको मृकुटीमण्डपमा पुष्प प्रदर्शनी भयो ।

फ्लोरिकल्चर एशोसिएशन नेपालले ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ भृकुटीमण्डपमा पुष्प मेला गरेको हो ।

मेलामा मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, सभा सम्मेलनका लागि प्रयोग गरिने कट फ्लावर, फूलको गानो, बीउबिजन, हरितगृह, कृषि औजारजस्ता सामग्री रहने छन्।

मेलामा फूलका ८२ कक्ष थिए । नेपालमा विसं २०११ देखि सुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास र विस्तारसँगै काठमाडौं उपत्यकामा मात्रै नभएर मोफसलमा पनि फैलँदो अवस्थामा छ ।

अहिले ४१ जिल्लामा ६७८ भन्दा बढी पुष्प व्यवसाय विस्तार रहेको छ । मेलाका बेला भृकुटीमण्डप फूलले ढपक्क ढाकिएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?