कोरोना भाइरसबाट संक्रमित भएका सन्दीप लामिछाने अस्पताल भर्ना

कोरोना भाइरसबाट संक्रमित भएका सन्दीप लामिछाने अस्पताल भर्ना
+
-

काठमाडौँ – कोरोना भाइरसबाट संक्रमित भएका क्रिकेटर सन्दीप लामिछाने ह्याम्स अस्पतालमा भर्ना भएका छन् ।

शनिबार संक्रमण पुष्टि भएपछि होम आइसोलेशन बसेका सन्दीप आइतबार साँझ अस्पताल भर्ना भएका हुन् ।

अस्पताल भर्ना भएको स्वासथ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। एक्लै हामो आइसोलेशनमा बस्दा उनको हेरचाहमा समस्या हुन सक्ने भन्दै उनलाई अस्पताल भर्ना गरिएको हो।

सन्दीपले गएको शनिबार ट्वीट गरेर आफू संक्रमित भएको जानकारी दिएका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष