भारतको सिक्किममा बन्‍ने भयो वृन्दावन धाम, मुख्यमन्त्री गोलेले गरे शिलान्यास

भारतको सिक्किममा बन्‍ने भयो वृन्दावन धाम, मुख्यमन्त्री गोलेले गरे शिलान्यास
+
-

झापा- चार धाम बनाएर ख्याति कमाएको सिक्किम सरकारले पुनः अर्को बृन्दावन धान बनाउने भएको छ।

नयाँ बृन्दावन धामको सोमबार भारतको हिमाली राज्य सिक्किमका मुख्यमन्त्री पिएस गोलेले शिलान्यास गरेका छन्।

पर्यटन व्यवसायलाई प्राथमिकतामा राखेको सिक्किम सरकारले पर्यटक आकर्षित गर्न तथा बृन्दावन जान नसक्नेका लागि राज्यमै नयाँ बृन्दावन धाम बनाउन लागेको हो।

नयाँ बन्न लागेको बृन्दावन धामको लागत २ सय करोड भारतीय रुपैयाँभन्दा बढी रहेको छ।

पश्चिम सिक्किमको सोमबारे नजिक दोदकमा उक्त धाम बन्न लागेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार चन्द्रप्रकाश भट्टराईले जानकारी दिए।

यस अघिको पवन चाम्लिङ नेतृत्वको सरकारले दक्षिण सिक्किमको नाम्चीमा चार धाम बनाएको हो। अहिले चार धाममा भारतका विभिन्न राज्यका पर्यटक तथा दर्शनार्थी जाने गरेका छन्।

चार धाम निर्माणको सफलतापछि राज्य सरकारले अर्को नयाँ बृन्दावन धाम बनाउन लागेको हो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष