बलात्कारको आरोप लागेको दुईजना डेढ वर्षपछि पक्राउ

बलात्कारको आरोप लागेको दुईजना डेढ वर्षपछि पक्राउ
+
-

सिमकोट- १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका दुई जनालाई प्रहरीले डेढ वर्षपछि पक्राउ गरेको छ।

जिल्लावाट गस्तीमा गएको प्रहरी टोली शुक्रवार पक्रउ गर्न सफल भएको हो।

गत वर्ष ०७६ साउन २१ कमा १३ वर्षीया बालिकालाई लुगा धुन गएको वेला पाँच जनाले सामूहिक बलात्कार गरेको आरोप लागेका दुई जना आरोपी पक्राउ परेको प्रहरी नायव उपरिक्षक सुर्य सुवेदीले बताए।

तीन जनालाई प्रहरी घटना गत वर्ष नै लगत्तै पक्राउ गरे पनि दुईजना फरार थिए । फरार दुई जनालाई प्रहरीले डेढ वर्षपछि पक्राउ परेका हुन । पक्राउ पर्ने सर्केगार्ड गाउँपालिका– ६ का १८ वर्षका सन्देश बुढाथोकी र सोही गाउँका मानदेव बुढाथोकी रहेका छन्।

फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय हुम्लाबाट खटिएको प्रहरी टोलीले आज बिहान बिहान ४ बजे पक्राउ गरेको हो।

घटनालगत्तै पक्राउ परेका दुई जना पुर्पक्षका लागि बाँकेमा थुनामा रहेको र एकजना नाबालक भएकोले बाल सुधार गृह हिरमुनिया बाँकेमा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

बिहान सर्केगार्डबाट पक्राउ परेका ब्यक्ति सहित हिडेको र अहिले बेलुकासम्म उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा पुर्‍याइनेछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?