
देश सञ्चार
मंसिर २१, २०७७

अ
+
अ
अ
-
काठमाडौँ- आइतबारको स्थायी कमिटी बैठकमा अनुपस्थित भएका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति सदस्यहरुलाई सम्बोधन गरेर बैठकमा लिखित पत्र पठाएका छन्।
उनले पत्रमार्फत अर्का अध्यक्ष दाहालले आफ्नो प्रस्ताव फिर्ता लिनुपर्ने र उक्त प्रस्तावमा छलफल हुननसक्ने अडानसहितको पत्र स्थायी समिति सदस्यहरुलाई पठाएका थिए।
ओलीले पठाएको पत्र उपप्रधानमन्त्री ईश्वर पोखरेलले पढेर सुनाएका थिए।
उनले स्थायी समिति सदस्यहरुलाई विवेक प्रयोग गर्न आग्रहसमेत पत्रमार्फत गरेका थिए।
ओलीले पठाएको पत्र यस्तो छ:

