जीप दुर्घटनामा परी मृत्यु भएका चार जनाको अन्त्येष्टि

जीप दुर्घटनामा परी मृत्यु भएका चार जनाको अन्त्येष्टि
+
-

सिमकोट-गत शुक्रवार राती सिमकोट गाउँपालिकाको वडा नम्बर ७ को थायामा बोलेरो जीप दुर्घटनामा ज्यान गुमाएका चार जनाको अन्त्येष्टि आइतबार गरिएको छ।

अस्पतालको शव गृहमा रहेका चार वटै लाशको पोष्टमार्टम भएपछि अस्पतालले लाश आफन्तलाई बुझाएपछि अन्त्येष्टि भएको हो।

मृतकका आफन्तलाई खार्पुनाथ यातायातले किरीया खर्च सहयोग गर्ने कुरा मिलेपछि आइतबार बिहान पोष्ट मार्टम भएको अस्पतालकी सिनियर अनमी सरिता बोहराले बताइन्।

पोष्टमार्टम भएपछि चारवटै शव आफन्तलाई बुझाएको र आफन्तले आफ्नो परम्परा अनुसार अन्त्येष्टि गरेका हुन् ।

कर्णाली करिडोरको सिमकोट हेक्पा खोला खण्डमा पर्ने उक्त कच्ची सडकमा जीप दुर्घटना हुँदा चारजनाको घटना स्थलमै मृत्यु भएको थियाे  भने सात जना घाइते भएका हुन् ।

दुर्घटनाबाट मृत्यु हुनेमा सिमकोट गाउँपालिका वडा नम्बर २ का पारस बोहरा, सोही गाउँपालिका वडा नम्बर ७ का पर्व सुनार, नाम्खा गाउँपालिका वडा नम्बर १ का गुरु तामाङ्ग र ढुकी तामाङ्ग हुन् । घाइते मध्य एक जना नेपालगंज उपचार भइरहेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?