प्रहरीको परीक्षामा एकजना नक्कली परीक्षार्थी पक्राउ

प्रहरीको परीक्षामा एकजना नक्कली परीक्षार्थी पक्राउ
+
-

मोरङ– प्रहरीको परीक्षा दिइरहेका  एकजना नक्कली परीक्षार्थीलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ।

विराटनगरस्थित गोग्राह माध्यामिक विद्यालयमा लोक सेवा आयोग कार्यालय धनकुटाबाट लिइएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षाका क्रममा सुनसरी हरिनगरा १ का १८ वर्षीय विल्साद आलम पक्राउ परेका हुन्।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रकुमार कार्कीका अनुसार सोमबार दिउँसो परीक्षाका क्रममा विल्सादले अर्कै एक परिक्षार्थीको परीक्षा दिइरहेका थिए।

विल्सादले हरिनगरा–१ कै २६ वर्षीय अवताव आलमको स्थानमा परीक्षा दिएको अवस्थामा पक्राउ गरिएको उनले जानकारी दिए। यस विषयमा प्रहरीले थप अनुसन्धान जारी राखेको उनले बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष