क्यानडाले स्वीकृत गर्‍याे फाइजरको खोप

क्यानडाले स्वीकृत गर्‍याे फाइजरको खोप
+
-

क्यानडाले फाइजर/बायोएनटेकको कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ।

खोप स्वीकृत गर्ने क्यानडा विश्वको दोस्रो देश बनेको छ। यसअघि सो खोपलाई स्वीकृति प्रदान गरेको बेलायतमा खोप अभियान नै सुरु भएको छ।

क्यानडाको स्वास्थ्य नियामक निकायले फाइजरको खोपलाई स्वीकृति प्रदान गरेको समाचार संस्था एपीले जनाएको छ।

आउँदो हप्ता अमेरिकाले पनि सो खोपलाई स्वीकृति प्रदान गर्ने अपेक्षा छ। बेलायतमा गएको मंगलबारदेखि खोप अभियान सुरु भएको थियो ।

उत्पादकले खोपबारे लगातार सूचना दिनु पर्ने शर्तसहित क्यानडाले खोपलाई स्वीकृति प्रदान गरेको हो।

क्यानडाले खोपका दुई लाख ४९ हजार डोज यो महिना प्राप्त गर्ने अपेक्षा छ।

बेल्जियमबाट शुक्रबार खोपको पहिलो खेप ३० हजार डोज आएपछि खोप अभियान सुरु हुने अधिकारीले बताएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष