
देश सञ्चार
मंसिर २५, २०७७
अ
+
अ
अ
-
मास्क नलगाउने अटेरीहरुलाई ‘ठिक पार्न’ प्रहरी प्रशासनले विद्यार्थीको साथ खोजेको हो । यो अभियानलाई अघि बढाउने योजना प्रमुख जिल्ला अधिकारी आचार्य र एसपी गणेश चन्दको हो ।

