प्रधानमन्त्री ओली शीतल निवासमा

प्रधानमन्त्री ओली शीतल निवासमा
+
-

काठमाडौँ-नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई केहीबेर अघि भेट्न शीतल निवास पुगेका छन्।

राष्ट्रपति भण्डारीले मंगलबार जारी गरेको संवैधानिक परिषद्‌ ऐन संशोधन अध्‍यादेशले नेपाली राजनीतिमा तरंग ल्याएका बेला उनलाई भेट्न प्रधानमन्त्री शीतल निवास पुगेका हुन।

शीतल निवास स्रोतका अनुसार प्रधानमन्त्री ओली ७ बजेर ४० मिनेटमा शीतल निवासमा छिरेका छन्। ओलीको सिफारिमा राष्ट्रपतिले भण्डारीले जारी गरेको अध्‍यादेशले एकातिर संवैधानिक मूल्यमान्यतामा प्रहार भएको टिप्पणी भइरहेको छ भने अर्कोतिर सत्ताधारी नेकपाको एकता धरापमा परेको विश्लेषण भइरहेको छ।

यसअघि सोमबार राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच करीब ३ घण्टा छलफल भएको थियो। राष्ट्रपति भण्डारीले नेकपाको राजनीतिमा प्रत्‍यक्ष रुपमा हस्तक्षेप गर्दै आएको उनीमाथि आरोप लागेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?