कोरोनाबाट नेपालगञ्जमा गर्भवतीको मृत्यु

कोरोनाबाट नेपालगञ्जमा गर्भवतीको मृत्यु
+
-

नेपालगञ्ज – कोरोनाबाट नेपालगञ्जमा एक गर्भवतीको मृत्यु भएको छ ।

सेती अस्पतालमा मंसिर २६ गते कोरोना पुष्टि भएपछि महिलालाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा ल्याइएको थियो ।

शुक्लाफाँटा–१० की २८ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार राति सवा एक बजे मृत्यु भएको छ । उनी ३० हप्ताकी गर्भवती थिइन् ।

महिलालाई मंसिर २६ गते नै अपरान्ह चार बजे कोहलपुर ल्याइएको थियो । कोहलपुर ल्याउँदा उनको अवस्था गम्भीर रहेको अस्पतालले बताएको छ । बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा ७० जनाको मृत्यु भइसकेको छ ।

यसैबिच बुधबार बाँकेमा ११ जना डिस्चार्ज भएका छन् । सात महिला र चार पुरुष डिस्चार्ज भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेले सार्वजनिक गरेको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष