पृथ्वी जयन्तीमा सार्वजनिक छुट्टी

पृथ्वी जयन्तीमा सार्वजनिक छुट्टी
+
-

काठमाडौं-११ वर्षअघि गिरिजाप्रसाद कोइराला सरकारले सार्वजनिक छुट्टी र राष्ट्रिय एकता दिवसको हैसियत खोसेको पृथ्वी जयन्तीलाई त्यही हैसियतमा सरकारले राष्ट्रिय क्यालेन्डरमा अंकित गरेको छ।

बिहीबार कोइरालाकै अनुयायी प्रधानमन्त्री शेरबहादुर देउबाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ लाई सार्वजनिक बिदा घोषित गर्ने निर्णय गरेको जानकारी उपप्रधानमन्त्री कमल थापाले ‘ट्विट’मार्फत गरेका छन् ।

‘आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्र निर्माताप्रति सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गतेलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ। सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाप्रति हार्दिक आभार, थापाले ट्विटमा लेखेका छन् ।

१२ बुँदेपछि एकाएक भारतको विश्वासपात्रका रुपमा देखा परेका र नागरिकता वितरणमा अति उदार बनेका तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाको विशेष पहलमा पृथ्वी जयन्तीको आधिकारिक हैसियत रद्द भएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?