संयुक्त प्रस्ताव पेश गर्न ओली दाहाल तयार, यस्तो छ पछिल्लो चारबुँदे सहमति

संयुक्त प्रस्ताव पेश गर्न ओली दाहाल तयार, यस्तो छ पछिल्लो चारबुँदे सहमति
+
-

काठमाडौँ– नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीभित्रको विवाद अन्त्यका लागि फेरि नाटकीय ढंगले चारबुँदे सहमति भएको छ।

दुई अध्यक्षबीच गत भदौ २६ गते स्थायी समितिले गरेको निर्णयमा फर्किने र त्यसका लागि चार बुँदामा आधारित भएर अघि बढ्ने सहमति जुटेको हो।

यसलाई दुई अध्यक्षले जारी स्थायी समिति बैठकमा जानकारी गराएका छन्। स्थायी समिति बैठकअघि दुई अध्यक्ष छलफलमा जुटेका थिए।

दुई नेताबीच भएको सहमतिअुनसार अब दाहालले सचिवालयमा पेश गरेको आरोपत्र र ओली पेश गरेको जवाफीपत्र फिर्ता गरेर संयुक्त प्रस्ताव लैजाने सहमति भएको छ।

यस्ता छन् ओली र दाहालबीच बुधबार भएको चार बुँदे सहमति

१.प्रचण्डको आरोपपत्र र ओलीको जवाफीपत्र फिर्ता हुने
२. संवैधानिक परिषद सबन्धी अध्यादेश फिर्ता गर्ने
३. संसदको विशेष अधिवेशन बोलाउने हस्ताक्षर अभियान स्थगित हुने,
४. आगमी बैठकमा ओली–प्रचण्डको संयुक्त प्रस्ताव लैजाने

यो पनि पढ्नुहोस्

भदौ २६ गतेको निर्णयअनुसार अघि बढ्ने ओली दाहालबीच सहमति

भदौ २६ गतेको निर्णयअनुसार अघि बढ्ने ओली दाहालबीच सहमति

ओली अध्यादेश र प्रचण्ड संसदको विषेश अधिवेशन सम्बन्धी हस्ताक्षर फिर्ता लिन सहमत

ओली अध्यादेश र प्रचण्ड संसदको विषेश अधिवेशन सम्बन्धी हस्ताक्षर फिर्ता लिन सहमत

विशेष अधिवेशन मागको प्रस्ताव फिर्ता, पत्र बुझेर सचिव पौडेल पाँच घण्टा सम्पर्कविहीन

विशेष अधिवेशन मागको प्रस्ताव फिर्ता, पत्र बुझेर सचिव पौडेल पाँच घण्टा सम्पर्कविहीन

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?