रिसोर्टमा काम लगाइएका बालिकालाई यौन धन्धामा, वेटर र ग्राहक पक्राउ

रिसोर्टमा काम लगाइएका बालिकालाई यौन धन्धामा, वेटर र ग्राहक पक्राउ
+
-

काठमाडौँ- भक्तपुरको चागुनारायण नगरपालिका-९ हेल्मेट डाडाँस्थित एक रिसोर्टमा काम गर्ने बालिकाहरुलाई यौन धन्धामा लगाउने गरिएको प्रहरीले दावी गरेको छ।

त्यहाँ काम गर्ने बालिकालाई यौन धन्धामा लगाइरहेको पाइएपछि भक्तपुर प्रहरीले संलग्न ग्राहक र वेटरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ग्राहक २६ वर्षीय  निश्चल उपाध्याय र त्यहाँ काम गर्ने वेटर २० वर्षीय प्रदिप कुँवर रहेका छन्।

रिसोर्टका मालिक भने फरार रहेको प्रहरीले जनाएको छ। रिसोर्टमा काम गर्ने एक १७ वर्षीया बालिकासँग यौन सम्पर्क गरिरहेको अवस्थामा उपाध्याय पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रहरीले जबर्जस्ती करणी कसुर मुद्धामा उपाध्याय र कुँवरविरुद्ध अनुसन्धान अगाडि बढाइएको जनाएको छ। वेटर काम गर्ने कुँवर बालिकालाई ग्राहकसम्म पुर्‍याउने काममा संलग्न रहेको प्रहरीको दावी छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष