कालो कपडामा चिनी, हलो र उखुको लाँक्रासहित प्रदर्शनमा किसान (तस्बिरहरु)

कालो कपडामा चिनी, हलो र उखुको लाँक्रासहित प्रदर्शनमा किसान (तस्बिरहरु)
+
-

काठमाडौँ – चिनी मिलबाट पाउनु पर्ने बक्यौता रकम भुक्तानिको मागसहित उखु किसान आन्दोलित छन् ।

सर्लाहीका उखु किसान गएको आइतबारदेखि काठमाडौँमा आन्दोलनमा छन् । लगातार माइतीघरमण्डलामा प्रदर्शन गर्दै आएका उखु किसानले शुक्रबारको प्रदर्शनलाई प्रतिकात्मक बनाएका छन् ।

उनीहरुले कालो कपडामा चिनी राखेर विरोध गरिरहेका छन् । यस्तै उनीहरुले विरोधमा हलो र उखु लाँक्रा पनि ल्याएका छन् । माइतीघरको बाटो उखु किसान बसेर धर्ना दिइरहेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?