‘काइली जेनर’ विश्वमा नै सबैभन्दा धेरै आय गर्ने ‘सेलिब्रेटी’

‘काइली जेनर’ विश्वमा नै सबैभन्दा धेरै आय गर्ने ‘सेलिब्रेटी’
+
-

अमेरिकी सञ्चारकर्मी, मोडल, व्यवसायी काइली जेनर फोर्ब्सको सन् २०२० को सबैभन्दा धेरै आय गर्ने ‘सेलिब्रेटि’ को सूचिमा पहिलो नम्बरमा सूचिकृत भएकी छन्।

विश्वमा नै सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रेटिको सूचिमा काइली पछि दोस्रो नंबरमा किम कर्दासियनका श्रीमान कान्य वेस्ट रहेका छन्। कान्य काइलीका भिनाजू हुन्।

फोर्ब्ससँग रहेको काइलीको आम्दानीको तथ्यांकलाई वित्तिय विशेषज्ञले मूल्यांकन गर्दा उनको यस वर्षको आम्दानी ५९ करोड अमेरिकी डलर पुगेको हो। यस वर्ष उनले आफ्नो सौँदर्य ब्राण्डको केही हिस्सा विक्रि पनि गरेकी छन्।

दोस्रो नंबरमा सूचिकृत भएका कान्यले यो वर्ष १७ करोड अमेरिकी डलर आम्दानी गरेका छन्। उनले यो वर्ष एडिडाससँगको एक सम्झौताबाट यो रकम आम्दानी गरेका हुन्।

सूचिको तेस्रो नंबरमा टेनिस खेलाडि रोजर फेडेरर छन् उनको कमाई १० करोड ६३ लाख अमेरिकी डलर रहेको छ। यसपछिको सूचिमा क्रिटियानो रोनाल्डो, लियोनल मेस्सी, नेइमार लगायतका खेलडिहरु पनि रहेका छन्।

सन् २०१९ काे सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रेटिको सूचिमा ड्वाने जोनसन थिए। यो वर्ष सूचिको १० औँ स्थानमा छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष