रोनाल्डोले गरे दुई गोल, विजयी भयो युभेन्टस

रोनाल्डोले गरे दुई गोल, विजयी भयो युभेन्टस
+
-

लगातार नौ सिजन उपाधि जितेको युभेन्टसले इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा महत्वपूर्ण जित निकालेको छ ।

अवे मैदानमा भएको खेलमा युभेन्टसले पार्मालाई ४–० ले पराजित गरेको हो । युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डोले दुई गोल गरे । यस्तै कुलुसेभ्स्की र अल्भारो मोराटाले एक–एक गोल गरे ।

कुलुसेभ्स्कीले २३ औँ मिनेटमा गोल गरि टिमलाई सुरुवाति अग्रता दिलाए । रोनाल्डोले २६ र ४८ औँ मिनेटमा गोल गरेर टिमलाई बलियो अवस्थामा लगे । यस्तै मोराटाले ८५ औँ मिनेटमा गोल गरेपछि युभेन्टसले प्रभावशाली जित दर्ता गरेको हो ।

जितपछि तेस्रो स्थानको युभेन्टसको १३ खेलबाट २७ अंक भएको छ । उसले दोस्रो स्थानको इन्टर मिलानसँग अंक बराबरी गरेको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष