कास्की प्रहरीले थाल्यो बल प्रयोगको सिद्धान्त तथा हतियार प्रयोग सम्बन्धी तालिम

कास्की प्रहरीले थाल्यो बल प्रयोगको सिद्धान्त तथा हतियार प्रयोग सम्बन्धी तालिम
+
-

कास्की – जिल्ला प्रहरी कार्यालय कास्कीले हबलदार तथा जवानहरुका लागि बल प्रयोगको सिद्धान्त तथा हातहतियारको प्रयोग सम्बन्धी विशेष प्रशिक्षण सुरु गरेको छ ।

कास्की प्रहरीले मंगलबारदेखि चार दिने प्रशिक्षण थालेको हो । प्रहरी प्रशिक्षण प्रधान कार्यालय महाराजगंजको तत्वावधान र गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराको संयोजनमा सो तालिम भइरहेको छ ।

देशमा राजनीतिक घटनाक्रम तीव्र रुपमा विकसित भइरहेको तथा सुरक्षा सतर्कता बढाइएका बेला कास्की प्रहरीले बल प्रयोग सिद्धान्त तथा हतियार प्रयोगको सम्बन्धमा तालिम थालेको हो ।

तर नेपाल प्रहरीका प्रवक्ता बसन्तराज कुँवरले सो तालिम नियमित कार्याक्रम अन्तर्गतकै रहेको बताएका छन् । उनका अनुसार प्रहरी एकेडेमीको वार्षिक कार्यक्रम अनुसार नै उक्त प्रशिक्षण भइरहेको हो ।

जिल्लाहरुले आफ्नो अनुकुलता अनुसार प्रशिक्षण दिने गरेको उनको भनाई छ । अहिलेको राजनीतिक परिवेशसँग सो तालिमको कुनै सम्बन्ध नरहेको उनले बताएका छन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष