दाहाल-नेपाल पक्षधर केन्द्रीय कमिटी बैठक सुरु

दाहाल-नेपाल पक्षधर केन्द्रीय कमिटी बैठक सुरु
+
-

काठमाडौँ- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरकाे केन्द्रीय कमिटी बैठक सुरु भएको छ।

बबरमहलस्थित कार्की व्यांक्वेटमा बैठक सुरु भएको छ। बबरमहलस्थित केन्द्रिय कमिटी बैठकका लागि नौ वटा एजेन्डा तय गरिएको छ। त्यसमाथि छ्लफल सुरु भएको छ।

यसअघि नेकपा दाहाल-नेपाल गुटको स्थायी कमिटी बैठक भएको थियो।

केन्द्रीय कमिटी बैठकले ओलीलाई कारबाही गर्दै नेकपा अध्यक्षमा माधव नेपाललाई नियुक्त गर्ने नेकपा स्रोतले जानकारी दिएको छ।

यो पनि पढ्नुहोस्

दाहाल–नेपाल केन्द्रीय कमिटी बैठकका सात तस्बिरहरु

दाहाल–नेपाल केन्द्रीय कमिटी बैठकका सात तस्बिरहरु

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष