
देश सञ्चार
पुस ८, २०७७

अ
+
अ
अ
-
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षको संसदीय दलको बैठक सुरु भएको छ।
नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो। बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गर्ने बताइएको छ। बैठकले ओलीलाई हटाएर प्रचण्डलाई संसदीय दलको नेता तोक्ने छ।
बैठकमा नेकपाका ९० जना सांसद सहभागी भएका छन्।

