कम्मरको दायाँ र बायाँ कटुवा पेस्तोल, प्लाष्टिकभित्र पाँच राउन्ड गोली

कम्मरको दायाँ र बायाँ कटुवा पेस्तोल, प्लाष्टिकभित्र पाँच राउन्ड गोली
+
-

काठमाडौँ- सुनसरीको भण्टाबारीबाट दुई  कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका-८ का ३५ वर्षीय मोहम्मद मुक्तार मिया र २७ वर्षीया सद्याम मिया छन्।

भारतबाट आउँदै गरेका उनीहरुलाई भाण्टाबारी बजारमा रोकी जाँच गर्दा सद्यामको कम्मरको दुवै भागमा एक एक वटा कटुवा पेस्तोल भेटिएको प्रहरीले जनाएको छ।

पेस्तोलमा प्रयोग हुने पाँच राउन्ड गोली भने उनीहरुले चलाएको बाइकमा कालो प्लास्टिकमा बेरेर राखिएको अवस्थामा बरामद भएको प्रहरीको भनाइ छ। भारतबाट साना हतियार खरिद गरेर नेपाल ल्याएर विक्री गर्ने कार्यमा उनीहरु संलग्न रहेको प्रहरीले दावी गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?