प्रतिनिधि सभा विघटन गर्ने निर्णयविरुद्ध सत्तारुढ नेकपाका दाहाल-नेपाल पक्षधरको मसाल जुलुस

प्रतिनिधि सभा विघटन गर्ने निर्णयविरुद्ध सत्तारुढ नेकपाका दाहाल-नेपाल पक्षधरको मसाल जुलुस
+
-

काठमाडौँ- सत्तारुढ नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल पक्षका कार्यकर्ताले प्रतिनिधी सभा विघटन गर्ने निर्णयविरुद्ध बिहीबार साँझ मसाल जुलुस निकालेका छन्।

बिजुली बजारबाट निस्किएको जुलुस माइतिघर मण्डलातर्फ बढिरहेको छ। प्रतिनिधी सभा विघटन गर्ने निर्णयविरुद्ध दाहाल-नेपाल पक्षधर मात्र होइन प्रतिपक्षी नेपाली कांग्रेसले पनि आन्दोलन चर्काउने निर्णय गरिसकेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधी सभा विघटन गरेकी थिइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?