
देश सञ्चार
पुस १०, २०७७

अ
+
अ
अ
-
काठमाडौँ- प्रतिनिधि सभा विघटन तानाशाहीको नाङ्गो रुप भएको भन्दै कसैले पनि आँखा चिम्लिन सक्ने अवस्था नरहेको बताएका छन्।
सत्तारुढ नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल समूहले अहिले गरिरहेको पत्रकार सम्मेलनमा प्रचण्डले भने- सरकारको यो कदम तानाशाहीको नाङ्गो रुप हो। यो निर्णयविरुद्ध कसैले आँखा चिम्लिन सक्ने अवस्था छैन’, प्रचण्डले भने।

