आज थपिएका कोरोना संक्रमित कुन जिल्लामा कति?

आज थपिएका कोरोना संक्रमित कुन जिल्लामा कति?
+
-

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५७ हजार २ सय पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार इलाममा ३, उदयपुरमा १, झापामा १४, भोजपुरमा २, मोरङमा ११, संखुवासभामा २, सुनसरीमा १०, सोलुखुम्बुमा १, धनुषामा ४, पर्सामा १, बारामा ३, काठमाडौँमा २१२, काभ्रेमा ४, चितवनमा १८, दोलखामा ५, धादिङमा ५, नुवाकोटमा १३, भक्तपुरमा २०, मकवानपुरमा ५, रामेछाममा २, ललितपुरमा ४७, सिन्धुपाल्चोकमा २, सिन्धुलीमा १, कास्कीमा १८ र गोरखामा २ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै तनहुँमा ३, नवलपरासीपूर्वमा १८, पर्वतमा १, स्याङ्जामा २, अर्घाखाँचीमा ४, गुल्मीमा २, दाङमा १०, नवलपरासीमा २, पाल्पामा ५, प्यूठानमा २, बर्दियामा ४, बाँकेमा १७, रुपन्देहीमा ३५,  रोल्पामा १, कालिकोटमा १, जाजरकोटमा १, जुम्लामा ३, डोल्पामा ४, दैलेखमा २, सल्यानमा १, सुर्खेतमा १०, अछाममा १२, कञ्चनपुरमा १७, कैलालीमा ३३, डडेल्धुरामा २, डोटीमा ४, दार्चुलामा १ र बझाङमा १५ जना संक्रमित थपिएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष