म्यानचेस्टर सिटीका दुई महत्वपूर्ण खेलाडीलाई कोरोना संक्रमण

म्यानचेस्टर सिटीका दुई महत्वपूर्ण खेलाडीलाई कोरोना संक्रमण
+
-

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका स्ट्राइकर गाब्रियल जिसस र डिफेन्डर केली वाल्कर कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

खेलाडीसँगै क्लबका दुई कर्मचारीलाई पनि संक्रमण भएको छ । संक्रमण पुष्टि भएका खेलाडी तथा कर्मचारीहरु नियम अनुसार आइसोलेशनमा बसेका छन् ।

दुई खेलाडी प्रिमियर लिग अन्तर्गत डिसेम्बर २६ मा हुने न्यूक्यासल युनाइटेड र त्यसको दुई दिनपछि एभर्टन तथा चेल्सीसँग जनवरी ३ मा हुने खेलमा मैदान बाहिर हुने छन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष