लिभरपुललाई पुछारबाट दोस्रो स्थानको वेष्ट ब्रोमले रोक्यो

लिभरपुललाई पुछारबाट दोस्रो स्थानको वेष्ट ब्रोमले रोक्यो
+
-

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको लिभरपुल बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुलले वेष्ट ब्रोमसँग १–१ को बराबरी खेलेको हो । १२ औँ मिनेटमा साडिओ मानेको गोलबाट लिभरपुलले सुरुवाति अग्रता लिएको थियो ।

तर ८२ औँ मिनेटमा सेमी एजायीले वेष्ट ब्रोमका लागि बराबरी गोल फर्काएका हुन् ।

बराबरीपछि शीर्ष स्थानको लिभरपुलको १५ खेलबाट ३२ अंक भएको छ । पुछारबाट दोस्रो स्थानको वेष्ट ब्रोमको १५ खेलबाट ८ अंक मात्रै भएको छ ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’