वैदेशिक रोजगारीमा अप्ठेरोमा परेका नेपालीलाई एनआरएनले सहयोग गर्ने

वैदेशिक रोजगारीमा अप्ठेरोमा परेका नेपालीलाई एनआरएनले सहयोग गर्ने
+
-

काठमाडौँ- गैरआवासीय नेपाली संघ-एनआरएनएले विभिन्न कारणले विदेशमा अप्ठेरोमा परेका नेपालीलाई सम्पर्क गर्न आग्रह गरेको छ।

एनआरएनले गरेको आह्वानअनुसार विदेशमा जागिर गुमेको भएमा, खानबस्नको समस्या भएमा, अलपत्र परेको भएमा, स्वास्थ्य समस्या तथा मानसिक पीडा भएमा, भिसा सकिएर जरिवाना तिर्न नसकेको भएमा सम्पर्क गर्न भनिएको छ।

यसैगरी हवाई टिकट भएर घर फर्कन समस्या भएको भएमा, रोजगारदाताले तलब नदिएर कानुनी उपचार खोज्न समस्या भएको भएमा पनि सम्पर्क गर्न एनआरएनएले आह्वान गरेको छ।

एनआरएनएका सम्बन्धित देशमा रहेका राष्ट्रिय समन्वय परिषद्सँग सम्पर्क गर्न सकिने र आफूले चाँडोभन्दा चाँडो समस्याको हल गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?