राखेपका दाहाल-नेपाल पक्षधर बोर्ड सदस्य केसीद्वारा राजिनामा

राखेपका दाहाल-नेपाल पक्षधर बोर्ड सदस्य केसीद्वारा राजिनामा
+
-

काठमाडौँ-  राष्ट्रिय खेलकुद परिषद् (राखेप)का बोर्ड सदस्य अर्जुनबहादुर केसीले पदबाट राजीनामा दिएका छन् ।

बक्सिङका पूर्व प्रमुख प्रशिक्षक रहेका केसी सत्तारुढ नेकपाको सिफारिसमा बोर्ड सदस्य नियुक्त भएका थिए। उनी नेकपाभित्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षधर मानिन्छन्।

केसीले  प्रधानमन्त्री केपी ओलीको संसद विगठन गर्ने निर्णय गैरसंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै राजिनामा दिएका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?