क्रोएसियामा ६‍.३ रेक्टर स्केलको भूकम्प, भवनहरु भत्किए

क्रोएसियामा ६‍.३ रेक्टर स्केलको भूकम्प, भवनहरु भत्किए
+
-

क्रोएसियामा नेपाली समयअनुसार मंगलबार अपरान्ह ६.३ रेक्टर स्केलको भूकम्प गएको छ।

भूकम्पको धक्का क्रोएसियाभर मात्र होइन सर्विया, बोस्निया- हर्जगोभिना र अस्ट्रियामा पनि महसुस गरिएको अल जजिराले उल्लेख गरेको छ। भूकम्पका कारण राजधानी जाग्रेबबाट ६० किलोमिटर पूर्वदक्षिणमा पर्ने पेट्रिन्या भन्ने शहरमा भवनहरु भत्किएका छन्।

मानिसहरु भग्नावशेषभित्र पुरिएको हुन सक्ने आशंका गरिएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?