
काठमाडौँ- भ्याली स्टोरका सन्चालक बाबुराजा रावललाई अपहरण गर्ने समूहका एक सदस्य कुमार बुढाथोकीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ।
सर्लाही घर भएका बुढाथोकी लामो समयदेखि भारतमा बस्दै आएका थिए। उनी उदय सेठ्ठी र प्रह्लाद महतको समूहका सदस्य हुन्। उनिहरुको समूहले रावललाई २०६५ पुसमा अपहरण गरी साढे १ करोड रुपैयाँ फिरौती असुली गरेका थिए।
प्रहरीले सेठ्ठीसहित अन्य केही व्यक्ति त्यसै महिना पक्राउ परेका थिए।