देश सञ्चार
पुस १८, २०७७
अ
+
अ
अ
-
काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १२४, भक्तपुरमा ५ र ललितपुरमा २५ जना कोरोना संक्रमित थपिएका छन्।
भर्खरै
लोकप्रिय







































































































































































































