शिक्षा पत्रकार सञ्जाल नेपालको अध्यक्षमा अधिकारी

शिक्षा पत्रकार सञ्जाल नेपालको अध्यक्षमा अधिकारी
+
-

काठमाडौँ- शिक्षा पत्रकार सञ्जाल नेपाल(इजोन)मा प्रकृति अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिती चयन भएको छ। शनिबार राजधानीमा सम्पन्न संस्थाको सातौँ अधिवेशनले अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
कार्यसमितिको उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिवमा क्रमशः अन्नपुर्ण पोष्टका सूर्यप्रसाद पाण्डे, द काठमाडौ पोष्टका विनोद घिमिरे, नेपाल टेलिभिजनका रविचन्द्र पराजुली र रेडियो कान्तिपुरकी पार्वता चौधरी निर्विरोध निर्वाचित भएका छन् ।
सदस्यहरुमा घामछाँया डटकमका रुपेश आचार्य, द राइजिङ नेपालकी मञ्जिमा ढकाल, राष्ट्रिय समाचार समितिका विष्णु नेपाल, अभियान दैनिककी दुर्गा लामिछाने, राजधानी दैनिकका प्रशान्त ओली, प्राइम टेलिभिजनका दीपक अर्याल निर्वाचित भएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?