पिएसजीको प्रशिक्षकमा नियुक्त भए माउरिसिओ पोकेतिनो

पिएसजीको प्रशिक्षकमा नियुक्त भए माउरिसिओ पोकेतिनो
+
-

फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) को प्रशिक्षक माउरिसिओ पोकेतिनो नियुक्त भएका छन् ।

इंग्लिस क्लब टोटनह्याम तथा साउथह्याम्पटनका पूर्व प्रशिक्षक पोकेतिनोले पिएसजीमा थोमस टुसिलको स्थान लिने छन् ।

४८ वर्षका पोकेतिनोले पिएसजीसँग सन् २०२२ को जुन ३० सम्मका लागि सम्झौता गरेका छन् ।

पोकेतिनोले सन् २००१ देखि २००३ सम्म पिएसजीबाट खेलेका थिए, अब उनी सो क्लबको प्रशिक्षक बनेका छन् ।

उनलाई सन् २०१९ को नोभेम्बरमा टोटनह्यामले बर्खास्त गरेको थियो। उनले डिसेम्बर २९ मा बर्खास्त भएका टुसिलको स्थान लिएका छन् ।

लिगमा पिएसजी हाल तेस्रो स्थानमा छ र उसले आउँदो फेब्रुअरी र मार्चमा च्याम्पियन्स लिगको अन्तिम १६ मा बार्सिलोनाको सामना गर्ने छ ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’