देश सञ्चार
पुस २०, २०७७
अ
+
अ
अ
-
काठमाडौँ – पेस्तोलमा लाग्ने गोलीसहित त्रिभूवन विमानस्थलबाट एक जना पक्राउ परेका छन्।
प्रहरीले झापाको भद्रपुर २ का बद्रिहंग राईलाई ५० वटा गोलीसहित विमानस्थलबाट पक्राउ गरिएको जानकारी दिएको छ।
उनी श्री एयर लाइन्सको विमानबाट भद्रपुर जाने क्रममा थिए।
पेस्तोलमा लाग्ने ९ एमएमका ५० राउण्ड गोलीसहित पक्राउ परेका राईबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भर्खरै
लोकप्रिय







































































































































































































