२५ दिनपछि कोरोना मुक्त भए क्रिकेटर पारस खड्का

२५ दिनपछि कोरोना मुक्त भए क्रिकेटर पारस खड्का
+
-

काठमाडौँ- राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका सदस्य पारस खड्का कोरोना मुक्त भएका छन्।

पारसले  सोमबार सामाजिक सन्जालमार्फत आफु कोरोना मुक्त भएको जानकारी दिएका छन्। उनलाई २५ दिनअघि कोरोना संक्रमण पुष्टी भएको थियो।

यसअघि नेपाली क्रिकेट टोलीका सन्दीप लामिछानेलाई पनि कोरोना संक्रमण भएको थियो। उनि निको भएर अहिले अस्ट्रेलियाको बिग बास लिग-बीबीएल क्रिकेट खेलिरहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?