श्रीलंकामा दक्षिण अफ्रिकाद्धारा टेस्ट शृंखला क्लिनस्वीप,दोस्रो खेलमा घरेलु टोली १० विकेटले पराजित

श्रीलंकामा दक्षिण अफ्रिकाद्धारा टेस्ट शृंखला क्लिनस्वीप,दोस्रो खेलमा घरेलु टोली १० विकेटले पराजित
+
-

श्रीलंका-दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्धको दुई खेलको टेस्ट शृंखला क्लिनस्विप गरेको छ।

मंगलबार सकिएको दोस्रो खेलमा दक्षिण अफ्रिका १० विकेटले विजयी भयो। ६७ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले खेलको तेस्रो दिनमै जित हात पारेको हो, कुनै विकेट नगुमाइ।

शृलंका पहिलो पालीमा एक सय ५७ र दोस्रो पालीमा २ सय ११ रनमा समेटिएको थियो। दक्षिण अफ्रिकाले पहिलो पालीमा तीन सय २ रन बनाएपछि घरेलु टोली शृलंका दबाबमा परेको थियो।

यसअघि पहिलो खेलमा दक्षिण अफ्रिका पाली अन्तरले विजयी भएको थियो। पहिलो खेलमा ९५ र दोस्रो खेलको पहिलो पालीमा सतक बनाएका दक्षिण अफ्रिकाका प्रारम्भिक ब्याट्सम्यान डिन एल्गर प्लेयर अफ दी म्याच र प्लेयर अफ दी सिरिज दुवै घोषित भए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?