हुम्लामा नेकपा ओली समूहको कार्यकर्ता भेटघाट तीव्र

हुम्लामा नेकपा ओली समूहको कार्यकर्ता भेटघाट तीव्र
+
-

सिमकोट – हुम्ला जिल्लाको दक्षिण क्षेत्रको अदानचुली गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको कार्यकर्ता भेला सम्पन्न भएको छ।

पालिका केन्द्र श्रीनगरमा गाउँपालिका स्तरका कार्यकर्ता भेटघाट तथा पछिल्लो विकसित घटनाक्रमका बारेमा छलफल गर्न भेलाको आयोजना भएको हो।

ताँजाकोटबाट कार्यकर्ता भेला सुरु गरेको ओली समूहले अदानचुलीमा पनि भेला गरेको हो। भेलामा सहभागी अधिकांश नेताहरुले आफूहरु ओली समूहमै लाग्ने बताएका छन्।

निर्वाचन आयोगले सूर्य चिन्ह पनि ओली समूहलाई नै दिने हुम्लाका नेताहरुको ठहर छ।

नेकपा ओली समूहका केन्द्रीय सदस्य गोरबहादुर बोगटीले प्रतिनिधिसभा पुनःस्र्थापना नहुने र सूर्य चिन्ह आफूहरुले नै पाउने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?