प्रचण्ड-नेपाल खेमाले हुम्लाको सिडिओमार्फत पनि प्रधानमन्त्रीलाई संविधानको छायाँप्रति पठाए

प्रचण्ड-नेपाल खेमाले हुम्लाको सिडिओमार्फत पनि प्रधानमन्त्रीलाई संविधानको छायाँप्रति पठाए
+
-

सिमकोट- नेपाल कम्युनिष्ट पार्टी ( नेकपा प्रचण्ड माधव पक्ष) हुम्लाले पनि शुक्रबार जिल्ला प्रशासन कार्यालयको सिडिओ मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको धारा ७६ र ८५ को छायाँप्रति पठाएका छन्।

प्रधानमन्त्रीलाई उक्त धारामा के व्‍यवस्था रहेको छ भन्‍ने जानकारी गर्नका लागि स्थानीय प्रशासन मार्फत पठाइएको नेकपा प्रचण्डा माधव पक्षले जनाएको छ।

बिरोध कार्यक्रम अन्र्तगत संविधानको धमरमा ७६ को एक देखि दश र धारा ८५ को एक देखि तीन उपधारामा के ब्यबस्था छ , त्यसलाई प्रधानमन्त्री वलीले अध्ययन गर्न छाँयाकपति तयार गरेर प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरी मार्फत पठाईएको नेकपा सचिवालय सदस्य तीर्थराज रोकायाले बताए।

संविधानको उक्त धाराको बिना अध्ययन प्रधानमन्त्रीले संसद विघटन गरेको र त्यस वारे जानकारी गरुन भनेर बिकट जिल्लाबाट प्रधानमन्त्रीलाई निशुल्क रुपमा धाराको छाँयाकपी पठाईएको उनले बताए।

प्रमुख जिल्ला अधिकारी गिरीले सो धाराको छायाकपी बुझ्दै माथिल्लो निकायमा अगाडि बढाउने जानकारी पत्र बुझाउन आएका नेकपा प्रचण्डा नेपाल पक्षका कार्यकर्ताहरुलाई जानकारी दिएका थिए। यसअघि उक्त पार्टीका कार्यकर्ताहरुले सिमकोट बजारमा ब्यानर सहित परिक्रमा गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?