माइतीघरमा ‘बाबा’हरुलाई उतारेर गाँजालाई वैधानिक गर्न माग गर्दै प्रदर्शन

माइतीघरमा ‘बाबा’हरुलाई उतारेर गाँजालाई वैधानिक गर्न माग गर्दै प्रदर्शन
+
-

काठमाडौँ- राजधानीको माइतीघरमा सोमबार गाँजालाई वैधानिक गर्न माग गर्दै प्रदर्शन भएको छ।

विश्व हिन्दु महासंघको अगुवाइमा प्रदर्शन भइरहेको छ। प्रदर्शनमा केही बाबाहरुको पनि उपस्थिति देखिएको छ।

साधु जिवन बिताइरहेका नेपाल प्रहरीका पूर्व प्रमुख हेमबहादुर सिंहका छोरा प्रवञ्जन बहादुर सिंह पनि प्रदर्शनमा देखिएका छन्। गाडीको डालालाई स्टेजका रुपमा प्रयोग गरेर गाँजाका पक्षमा भाषण पनि भइरहेको छ।

संयुक्त राष्ट्र संघले गाँजालाई औषधीजन्य वस्तुका रुपमा  सूचीकृत गरेपछि पछिल्लो समय गाँजालाई वैधानिक गर्नुपर्ने माग बढिरहेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?