मोदीको नेपाल भ्रमणबारे राजदूत पुरीले भेटे प्रदेश २का मुख्‍यमन्त्री

मोदीको नेपाल भ्रमणबारे राजदूत पुरीले भेटे प्रदेश २का मुख्‍यमन्त्री
+
-

जनकपुरधाम- भारतीय प्रधानमन्त्री मोदीको भ्रमणबारे भारतीय राजदुत मञ्जिव सिंह पुरीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग भेटवार्ता गरेका छन्।

राजदुत पुरीले आईतबार प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषदकोकार्यलय पुगेर मुख्यमन्त्री राउतलाई भेटेर भारतीय प्रम मोदीको नपका भ्रमण बारे जानकारी गराएका हुन्।

पुरीले प्रदेश दुईका प्रमुख रत्नेश्वरलाला कायस्थ संग समेत भेटेको जनाइएको छ।दूतावासको टोलीले यहाँको सुरक्षा अवस्थाको बारेमा जानकारी दिन सुरक्षा अधिकारीसँग समेत छलफल गर्न जनकपुर पुगेको बताईएको छ।

प्रधानमन्त्री मोदीले यसअघि नेपाल भ्रमणमा आएको बेला जनकपुर भ्रमण गर्न सकेका थिएनन्।त्यतिबेला उनले अर्को पटक आउँदा जनकपुर जाने बताएका थिए।

प्रधानमन्त्री मोदीले मुक्तिनाथको पनि दर्शन गर्ने बताइएको छ। भारतीय प्रधानमन्त्री वैशाख २८ गते नेपाल भ्रमण गर्ने छन्।

यो पटकको नेपाल भ्रमणमा मोदी जनकपुर पनि जाने कार्यक्रम रहेको बताइएको छ। भेटमा भारतीय राजदूत पुरीले राउतलाई मुख्यमन्त्री भएकोमा बधाई पनि दिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?