फाेटाे फिचर

संसद विघटनविरुद्ध बिरुवासहित प्रदर्शन

संसद विघटनविरुद्ध बिरुवासहित प्रदर्शन
+
-

काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध लगातार प्रदर्शन गर्दै आएको विवेकशील पार्टीले सोमबार फरक शैलीमा विरोध गरेको छ ।

माइतीघर मण्डलामा प्रदर्शनकारीहरुले ऐना, घडी, बिरुवासहितको गमला तथा योगाशन मार्फत विरोध जनाएका हुन् ।

प्रतिनिधिसभा विघटनले लोकतन्त्रको बिरुवामाथि आक्रमण भएको भन्दै सांकेतिक रुपमा विरोधका लागि नयाँ उपाय अपनाइएको विवेकशील पार्टीले जनाएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरि आउँदो वैशाख १७ र २७ गतेका लागि चुनावको मिति तय गरेपछि विरोध प्रदर्शन हुँदै आएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?