अस्ट्रेलियाविरुद्धको टेस्ट क्रिकेट शृंखला जित्न भारतलाई ३ सय २८ रनको लक्ष्य

अस्ट्रेलियाविरुद्धको टेस्ट क्रिकेट शृंखला जित्न भारतलाई ३ सय २८ रनको लक्ष्य
+
-

भारतले अस्ट्रेलियाविरुद्धको चार खेलको टेस्ट शृंखला जित्न ३ सय २८ रन बनाउनु पर्ने भएको छ। चौथो खेलमा घरेलु टोली अस्ट्रेलिया २ सय ९४ रनमा सिमित भएपछि भारतले शृंखला जित्ने सम्भावना देखिएको छ। पहिलो पालीमा अस्ट्रेलियाले ३३ रनको अग्रता लिएको थियो।।

दोस्रो पालीमा अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले सर्वाधिक ५५ रन जोडे। डेभिड वार्नरले ४८, मार्कस ह्यारिसले ३८ र क्यामरुन ग्रिनले ३७ रन बनाए। भारतका बलर मोहम्मद सिराजले पाँच र टी नाटाराजनले चार विकेट हात पारे।

शृंखलाअन्तर्गत पहिलो खेल अस्ट्रेलिया र दोस्रो खेल भारतले जितेका थिए। तेस्रो खेल बराबरीमा सकिएको थियो। चौथो दिनको खेल भइरहेका बेला भारतले दोस्रो पालीमा विकेट नगुमाई ४ रन जोडेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?