प्रतिविद्रोह कला र जङ्गल युद्धकला तालिम सम्पन्न गर्ने पहिलो नेपाली महिला सैनिक

प्रतिविद्रोह कला र जङ्गल युद्धकला तालिम सम्पन्न गर्ने पहिलो नेपाली महिला सैनिक
+
-

काठमाडौँ- जवान राधिका थापा निकै कठिन मानिने प्रतिविद्रोह कला र जङ्गल युद्धकला ‘काउन्टर इन्सरजेन्सी एन्ड जङ्गल वारफेयर’ तालिम सम्पन्न गर्ने पहिलो नेपाली महिला सैनिक बनेकी छिन्।

प्रतिविद्रोह कला र जङ्गल युद्धकला शिक्षालयमा भएको उक्त  तालिम कात्तिक १८ देखि माघ ६ गतेसम्म सन्चालन भएको थियो। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-२ थापाटोल स्थायी घर भएकी थापा २०६९ सालमा नेपाली सेनामा प्रवेश गरेकी थिइन्।

त्यसको एक वर्षयता उनी प्रतिविद्रोह कला र जङ्गल युद्धकला शिक्षालयमा कार्यरत छिन्। यो तालिममा जङ्गल नेभिगेसन, धराप निर्माण गर्ने, जङ्गल सर्भाइभल टेक्निक्स, सर्प दंश व्यवस्थापनसहित कठिन शीपहरु सिकाइने नेपाली सेनाले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?