निर्वाचन कार्यालय हुम्लाद्वारा चुनावको तयारीका लागि निर्वाचन कार्यक्रम सार्वजनिक

निर्वाचन कार्यालय हुम्लाद्वारा चुनावको तयारीका लागि निर्वाचन कार्यक्रम सार्वजनिक
+
-

सिमकोट– जिल्ला निर्वाचन कार्यालय हुम्लाले निर्वाचन तयारीका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन्। आगामी वैशाख १७ र २७ गतेका  लागि प्रतिनिधिसभाको निर्वाचन तय गरिएको छ।

सरकारले वैशाखमा निर्वाचन तोकेपछि तयारी अघि बढाइएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त जिल्ला निर्वाचन अधिकारी महेशकुमार थापाले जानकारी दिए।

सार्वजनिक कार्यतालिका अनुसार माघ १६ र १७ गते मतदाताको नामावलीको त्रुटि सच्याउने र दाबी गरी विरोध गरेर हटाउने, दोहोरो नाम हटाउने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउनका लागि उजुरी दिन सकिने कार्यतालिका सार्वजनिक गरिएको थापाले बताए।

त्यसै गरि झुट्टो विवरण दिएर मतदाता नावावलीमा नाम समावेश गरेकोविरुद्ध पनि उजुरी दिन पाइने छ। प्रत्येक गाउँपालिकाबाट कर्मचारी जिल्लामा आइसकेको र उनीहरुलाई माघ ११ गते तालिम दिइने थापाले जानकारी दिए।

फागुन २ गतेदेखि ७ गतेभित्र मतदाताहरूको नामावाली आइपुग्ने जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ।

०७४ सालको निर्वाचनमा १३ वटा पार्टी दर्ता भएपनि हाल पाँचवटा सक्रिय देखिएको निर्वाचन कार्यालय हुम्लाले जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी, राप्रपा नेपाल र मजदुर किसान पार्टी मात्रै सक्रिय रहेको पाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?