स्वास्थ्यकर्मी नहुँदा बिरामी मर्कामा

स्वास्थ्यकर्मी नहुँदा बिरामी मर्कामा
+
-

सिमकोट – हुम्लाकाे सर्केगाड गाउँपालिका– ६ मा रहेको बराई स्वास्थ्य चौकी दुई महिना देखि स्वास्थ्यकर्मी विहीन बनेको छ।

सात जना कर्मचारीको दरबन्दी रहेको उक्त स्वास्थ्य चौकीमा हाल एक जना कार्यालय सहयोगी मात्रै कार्यरत छन्।

गएकाे मंसिर १५ गते देखि स्वास्थ्यकर्मी कोही पनि नहुँदा एकजना कार्यालय सहयोगी मान बहादुर रोकायाको भरमा स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको स्थानीय बासिन्दा धानकली रोकायाले बताइन्।

बराई गाउँका स्थानीयहरु बिरामी हुँदा घण्टाैँ हिँडेर उपचारका लागि आउने गरे पनि सर्केगाड स्वास्थ्य चौकीबाट रित्तै फर्कने गरेका छन्।

आँखामा समस्या भएर उपचारका लागि स्वास्थ्यचौकी पुग्दा कार्यालय सहयाेगी बाहेक कसैलाई नभेटेपछि रित्तै फर्केकाे स्थानीय राना बुढाले गुनासाे गरे।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?