धनुषामा डिष्टिलरीका सञ्चालक मृत फेला, शंकास्पद चारजना पक्राउ

धनुषामा डिष्टिलरीका सञ्चालक मृत फेला, शंकास्पद चारजना पक्राउ
+
-

जनकपुरधाम– धनुषामा डिष्टिलरी (मदिरा) इन्डस्ट्रिजका सञ्चालक कम्पनीको क्वार्टरमै शंकास्पद अवस्थामा मृत फेला परेका छन्।

धनुषामाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित क्षिरेश्वर डिष्टिलरी इन्डस्ट्रिजका सञ्चालक प्रमोद रेग्मी मृत अवस्थामा फेला परेका हुन्।

५१ वर्षीय रेग्मीको शव रक्ताम्य अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक दिपक कुमार रायले बताए।

रेग्मीको टाउकोमा गहिरो चोट लागेको र शरीरबाट अत्यधिक रगत बगेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। रेग्मी उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ७ चुआरेका बासिन्दा हुन्।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’