लिमीमा माइनस १४ डिग्री तापक्रममा पढाई

लिमीमा माइनस १४ डिग्री तापक्रममा पढाई
+
-

सिमकोट – हिमालपारीको गाउँ लिमीका दुईवटा विद्यालयमा माइनस १४ डिग्री सेल्सियसमा पढाई भइरहेको छ।

कोरोना कहरका बेला समेत पढाई बन्द नभएको लिमीका यी दुई विद्यालयमा अध्यधिक चिसो भए पनि पढाई नरोकिएको हो।

नाम्खा गाउँपालिका वडा नम्बर ६ को हिमालापरीको गाउँ लिमीका दुई वटा विद्यालयमा पठन पाठन सुचारु रहेको हल्जी गाउँका स्थानीय ख्याण्डप तामाङले बताए।

विद्यालयमा घाम नलागेको दिन आगो बाल्ने व्यवस्था समेत गरिएको छ । लिमीका सुनखानी र भृकुटी प्राथमिक विद्यालयमा निजी श्रोतका शिक्षकबाट पठन पाठन भइरहेको हो । हाल लिमीमा चिसो बढेसँगै तापक्रम माइनस १४ डिग्री पुगेको सुनखानी प्राविका शिक्षक कुन्जोक तामाङले बताए।

यी दुवै विद्यालयमा कक्ष ६ सम्म पठन पाठन हुने गर्छ । शिक्षकको पारिश्रमिकको व्यवस्था भने एक जना अमेरिकन नागरिकले गरेका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?