सहिदहरुको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरु)

सहिदहरुको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरु)
+
-

काठमाडौँ– सहिदहरुकाे सम्झनामा माइतिघर मण्डलामा दीप प्रज्वलन गरिएको छ। सहिद दिवसको अवसरमा शुक्रबार दीप प्रज्वलन गरेर देशका लागि आफ्नो प्राण आहुति गर्ने सहिदहरुको सम्झना गरिएको हो।

शुक्रबार देशभर विभिन्न कार्यक्रम गरेर सहिद दिवस मनाइएको छ।

जहानियाँ राणा शासनविरुद्धको क्रान्तिमा आफ्नो जीवनको आहुती गरेका सहिदहरुको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते दिन सहिद दिवस मनाउने गरिएको छ।

शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानको सम्झनामा शहीद दिवस मनाइन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?